काठमाडौं । एक युवतीमाथि बलात्कार गरेको आरोपमा मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा ( अहिराज ) पक्राउ परेका छन्।
उनी मधेसवाणी साप्ताहिकका मालिक तथा पुर्व पत्रकार हुन ।
उनी एमाले निकट पत्रकार , राजनीति विश्लेषक भएको पत्रकारवृत्तमा चर्चा हुने गर्दछ ।
४ श्रावण २०८२, आइतबार
2.3k
Shares

