६ श्रावण २०८३, बुधबार Wed Jul 22 2026

गौतमले संगीत गरेको ‘मागी हेरौं आज’ सार्वजनिक



काठमाडौं। शिवराज गौतमले संगीत गरेको ‘मागी हेरौं आज’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।

गीतमा गायक शुनिल दवाडी र गायिका प्रेक्षा लम्सालको स्वर रहेको छ। यो गीतलाई शुनिल दवाडी युट्युव च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो।

यस गीतको शब्द सुर्य मरहट्ठाले लेखेका हुन् भने, संगीत गौतमले गरेक हुन्। गीतको भिडियोमा नायक सन्तोष बानियाँ र अनिता गिरीले अभिनय गरेका छन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ६ : ४० बजे