४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

भुकम्प स्मृति दिवसकै दिन सिन्धुपाल्चोक फुलपिङकोटमा भुकम्पको धक्का महसुस



देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको फुलपिङकोटमा विहान ११ः५३ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्निच्युट मापन गरिएको छ । क्षतिको विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ३० बजे