काठमाडौं । काठमाडौं आसपास भर्खरै भुकम्पको धक्का महसुस भएको छ ।
कति म्याग्नुच्युटको भुकम्प आएको थप जानकारी आउन बाकि रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पछिल्लो समय नेपालका विभिन्न ठाँउहरुमा निरन्तर भुकम्पको धक्का महसुस भैरहेको छ।

