काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु २७ लाखको लागतमा भोजपुरको टेम्केमैयुङ–९ पाँचधारेमा निर्माण भइरहेको बौद्ध स्तूपा ।
पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ स्तूपा निर्माण गरिएको हो ।
तस्बिर: युवराज विष्ट/रासस

