२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

हिमपातले रोकिएका गाडीहरू



काठमाडौं । गत बिहीबार हिमपात हुँदा सडक अवरुद्ध भएपछि कर्णाली राजमार्ग अन्तर्गत बुलबुले–सातमोड खण्डमा रोकिएका यात्रुबाहक तथा मालबाहक गाडीहरु ।

सडकमा कहिँ पहिरो त कहिँ बाक्लो हिउँ जमेकाले यातायात अवरुद्ध भएको हो ।

तस्बिरः नृपेन्द्र बहादुर मल्ल /रासस

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १२ : ०० बजे