२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बस्दै



काठमाडौं । सरकारका प्रमुख दल कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ कार्यदलको बैठक बोलाइएको छ । 

बैठकमा संसदमा पेश गरिएका अध्यादेश पारित गर्ने विषयमा छलफल हुने छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित संयन्त्रमा रहेका नेताहरू सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ५३ बजे