२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

मोहन्याल गाउँपालिकामा बैकल्पिक खानेपानीको शिलान्यास



काठमाडौं । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वार्ड नम्बर ७ कुईनेमा वैकल्पिक खानेपानी योजनाको आज एक कार्यक्रमका विच शिलान्यास गरिएको अध्यक्ष देविदत्त उपाध्यायले जानकारी गराए ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ४ : ५४ बजे