१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

प्युठान नगरपालिका र छायांनाथ रारा विच न्यायीक विषयमाथी अन्तरपालिका छलफल सम्पन्न



काठमाडौं । प्युठानको प्युठान नगरपालिका र मुगुको छायांनाथ रारा नगरपालिका विच न्यायीक निरुपणको अभ्यास संबंधित अन्तर पालिका स्तरीय छलफल भएको छ ।

सोही अवसरमा नेपालकाे संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेखित अधिकार अनुसार देशका ७५३ स्थानीय तहले पालिका कार्यालयबाट न्यायिक निरुपणकाे अभ्यास गरिरहेका यसै क्रममा कर्णाली प्रदेश मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले गरेका असल अभ्यासबाट विभिन्न सिकाई उपलब्धि प्यूठान नगरपालिका न्यायिक समिति तथा मेलमिलापकर्ताहरुले लागू गर्ने प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले आफ्नो भनाइ राखेका छ्न ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ६ : ३६ बजे