११ श्रावण २०८३, सोमबार Mon Jul 27 2026

अझै रोकिएन शिवगङगा नदि उत्खनन



प्रमुख जिल्ला अधिकारीले गरे जरिवाना

कैलाली ।कैलालीको गौरीगङगा नगरपालिका ३स्थित शिवगङगा नदिमा अवैध नदिजन्री साम्रगी उत्खननमा प्रयोग भइरहेको सवारी साधन लाई जरिवाना गराई छोडिएको छ । प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रको टोलिले अनुगमनका क्रममा नियन्त्रणमा लिएका सवारी साधनजरिवाना गराई छोडिएको हो ।

यो समाचारको फलोअप जारी छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १० : ३८ बजे