१५ जेष्ठ २०८३, शुक्रबार Sat May 30 2026

हरियाली महानगरको लागि डेढ करोड बोटबिरुवा लगाउदै काठमाडौं महानगर



काठमाडौं महानगरपालिकाले काठमाडौं लाई हराभरा सुन्दर सहर बनाउन करिव डेढ करोड बराबरको बोटबिरुवा लगाउने भएको छ । महानगरले महानगर प्रवद्दनका लागि १करोड ६२ लाख २ हजार १सय ५० रुपैयाको बोटबिरुवा किन्ने भएको छ ।

महानगरले सो रकम बराबरको बोटबिरुवा खरिदको लागि गौतम नर्सरीको बोलपत्र स्विकार गरेको छ ।

महानगरले चालु आर्थिक बर्षको महानगर हरियाली योजना अन्तर्गत बोटबिरुवा किन्ने गरि अगाडि बढेको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १ : १५ बजे