१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

राष्ट्रिय मावि सोल्टाको विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा बिष्ट



काठमाडौं । राष्ट्रिय मावि सोल्टाको विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा एकेन्द्र बिष्ट
बौनिया र कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ सोल्टास्थित रास्टिय माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ गठन सर्वसम्मत सम्पन्न भएको छ।

अध्यक्षमा सर्वसम्मत एकेन्द्र बहादुर बिस्ट चयन भयका छ्न । सदस्य हरुमा अनिता बिक,सुलोचना चलाउने , मिन बहदुर नेपालि, बिमल दमाई ,बिश्ना राजि,लक्षिमा साउद र सदस्य सचिब श्री नर बहदुर बिष्ट रहेका छन् ।भेला विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नवराज खनालको सभापतित्वमा र वडा अध्यक्ष कृष्ण बहादुर शाहिको प्रमुख आतिथ्यमा भएको थियो।

अभिभावक भेलाको विद्यालय. ब्यवस्थापन समिति अध्यक्ष नवराज खनालको सभापतित्वमा भयको कार्यक्रममा प्रमुख अतिथिमा मोहन्याल वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बहादुर शाही बिशिस्ट अतिथिमा कार्यपालिका सदस्य जगत भुल र अतिथि शिक्षा शाखा प्रमुख कबि राज धामि रहेका थिए।

कार्यक्रममा कार्यपालिका सदस्य जगत भुल ,नेकपा एमालेका उज्वल प्रशाद जैसी ,नेपाली काङ्ग्रेसका दिपेन्द्र शाही ,नेकपा माओवादी केन्द्र का कृष्ण बहादुर बोहराले शुभकामना मन्तब्य राख्नु भएको थियो।

सोही कार्यक्रमको संचालन प्राधानाध्यापक कृष्ण प्रशाद जैसीले गरेका थिए ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ६ : ०७ बजे