३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

संघीय संसदको संयुक्त बैठक बस्दै



काठमाडौं । आज संघीय संसदको संयुक्त बैठक बस्दैछ ।

संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाईएको छ ।

‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली मस्यौदा समितिका माननीय सभापति श्री धु्रबबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिबेदन, २०८०’ पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  १० : ५९ बजे