३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

एमाले स्थायी कमिटी बैठक शनिवार बस्ने



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोली बस्ने र त्यसपछि मात्रै केन्द्रिय समिति बैठक बस्नेछ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : ५३ बजे