४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

माओवादीको पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषय र समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : ३४ बजे