२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

एमालेले उठाएको राष्ट्रपतिलाई माओवादीले भोट हाल्दैन भन्ने परिकल्पना गर्न सकिँदैन : ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबदलिने बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारसङ कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने बताए ।

उनले अहिले नै को राष्ट्रपति बन्ने भनेर मान्छे नतोक्ने भन्दै १३ गते नाम सार्वजनिक हुने बताए । उनले भने सहमतिमा राष्ट्रपति निर्वाचन हुन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १२ : ५७ बजे