२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

आफ्नो ४२ रोपनी जग्गा हेर्न गए पुर्वराजा ज्ञानेन्द्र शाह



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५ मार्सेमा पुगेका छन् ।

ज्ञानेन्द्रकाे साथमा पुर्व रानी काेमल शाह, पूर्व युवरागी हिमानी शाह, हिमानीकाे छाेरी लगायत राज परिवारका अन्य सदस्य सहभागी छन् ।

शाह परिवार वडा न.५ मा रहेको आफ्नो ४२ राेपनी जग्गा निरिक्षण गर्न आएको बताईएको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ४६ बजे