१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

शिक्षा समितिमा आज विद्यालय शिक्षा विधेयक माथी छलफल हुने



काठमाडौं, २२ बैशाख । आज संघीय संसदको एक समितिको मात्रै बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्नेछ । 

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथी छलफल हुनेछ  ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : १४ बजे