२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

कपिलवस्तु शुद्दोधन गाउँपालिकाका अध्यक्ष कमलेशमाथी गोलि प्रहार



काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको छ ।

चौधरीको निवासमा  उनलाई नै  लक्षित गरेर गएराति गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले बताए ।

गोली भित्तामा लागेको प्रहरीका भनाई छ । राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : ०४ बजे