२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

तिनकुनेमा मारिएका पत्रकार रजकलाई सहिद घोषणा गर्न समाजवादी पत्रकारको मौन प्रदर्शन



काठमाडौं । पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिनका लागि आयोग गठनको माग गर्दै बिहीबार मौन प्रदर्शन भएको छ । 

समाजवादी प्रदेश सङ्गठनले उनलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको समेत दिन आग्रहसहित राजधानीको शान्तिबाटिकामा एक घण्टा मौन पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिनका लागि आयोग गठनको माग गर्दै बिहीबार मौन प्रदर्शन भएको छ ।  गरेको हो । 

गत चैत १५ गते समाचार सङ्कलनको क्रममा काठमाडौँको तीनकुनेमा उनले ज्यान गुमाएका थिए । 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : २८ बजे