बैशाख १७, २०८२ बुधबार Wed Apr 30 2025

राष्ट्रपतिद्दारा संसद अधिवेशन आब्हान



काठमाडौं, ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आब्हान गरेका छन्। 

हिजो बसेको मन्त्रि परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आब्हान गरेका हुन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : ३४ बजे