३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?



काठमाडौँ  । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका छन्  ।

शुक्रबार मन्त्री गुरुङले सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन्  ।

मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न १९ निर्णयहरु सार्बजनिक गरिएको छ  ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : ४७ बजे