चैत्र १३, २०८१ बुधबार Thu Mar 27 2025

निर्माणधिन शैक्षिक सभाहल



काठमाडौं । शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा निर्माण भइरहेको शैक्षिक सभाहल ।

रामपुर नगरपालिकाको सहयोगमा पुस्तकालय भवनको माथिल्लो तलामा निर्माण भइरहेको सभाहलको हाल चारैतिर गारो लगाउने, झ्यालढोकाको फ्रेम राख्ने कार्य सकिएको छ भने ढलान कार्यको तयारी भइरहेको छ । तस्बिरः सुशीला रेग्मी/रासस

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ९ : ४७ बजे