काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस ।
वन जङ्गलमा लालीगुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।
तस्बिरः कमल खत्री/रासस
२३ फाल्गुन २०८१, शुक्रबार
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस ।
वन जङ्गलमा लालीगुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।
तस्बिरः कमल खत्री/रासस
प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार ९ : ०० बजे