चैत्र १४, २०८१ बिहिबार Thu Mar 27 2025

मेसिनमार्फत मकै रोप्दै किसान



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२, खुर्पादेनमा आधुनिक प्रविधिको प्रयोग गरेर मकै रोप्दै किसान ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित मकै जोन कार्यक्रममार्फत १४० रोपनी क्षेत्रफलमा मकैखेती भइरहेको छ ।

तस्बिरः दिलकुमार लिम्बू /रासस

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ४ : ५८ बजे