चैत्र १४, २०८१ बिहिबार Thu Mar 27 2025

नगर प्रमुख इश्तियाक अहमद खाँ मन्तव्य राख्दै



काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ सोमबार अध्यागमन कार्यालय बेलहिया, भैरहवाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै ।

तस्बिरः मनोज क्षेत्री/रासस

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : १४ बजे