३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

माओवादी उपमहासचिव तथा पुर्वगृहमन्त्री शक्ति बस्नेतलाई पितृ शोक



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक परेको छ ।

आइतबार बस्नेतका पिता डण्डवीर बस्नेतको धापासीस्थित ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

उनको पार्थिव शरीर भोलि दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : ०१ बजे