३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

काठमाडौंमा विहानै लामो समयसम्म रहनेगरि भुकम्प आएको छ



काठमाडौं । अहिले भर्खरै २ बजेर ५१ मिनेटको समयमा काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ ।

लामै समयसम्म पराकम्पन भएको भुकम्पले मानिसहरु आत्तिएर घरबाहिर निस्किएका छ्न । कहाँ केन्द्रबिन्दु बनाएको र कति मेग्नुच्युटको हो थप विवरण आउनै बाकि छ ।

पछिल्लो समय विभिन्न समयमा विभिन्न ठाउँलाई केन्द्रबिन्दु बनाएर भुकम्प आइरहेकोछ ।

सबै सचेत रहनुहोला ।

जानकारीको लागि यो समाचार सक्दो सेयर गर्नुहोस ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ३ : ०८ बजे