चैत्र १४, २०८१ बिहिबार Thu Mar 27 2025

पानीघट्टमा पिठो पिस्दै अछामवासी



काठमाडौं । अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानी घट्टमा पिस्न लगेको मकै । घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरु बताउँछन् तर परम्परादेखि सञ्चालित हुँदै आएका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएको छ । तस्बिरः सुशील भण्डारी/रासस

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ३ : ०९ बजे