काठमाडौं । ३० औं जनयुद्ध दिवसको अवसरमा कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले एक विज्ञप्ति मार्फत शुभकामना सन्देश व्यक्त गरेका छ्न ।
२०५० साल आजकै दिन तत्कालीन नेकपा माओवादीले राजतन्त्र अन्त्य र जनवादि शासनका लागि जनयुद्ध सुरु गरेको हो ।