३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

पाठशालामा सहभागी किसानलाई देवानगञ्ज गाउँपालिकाले प्रमाणपत्र वितरण गर्यो



काठमाडौं । कृषि ज्ञान केन्द्र सुनसरीले मङ्गलबार सुनसरीको देवानगञ्ज गाउँपालिका–४, कप्तानगञ्जमा आयोजना गरेको एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला समापन कार्यक्रममा पाठशालामा सहभागी किसानलाई प्रमाणपत्र प्रदान गर्दै देवानगन्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहता ।

सोह्र हप्ता सञ्चालन गरिएको पाठशालामा २५ जना किसान सहभागी भएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : ३६ बजे