२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

लम्कीचुहा नगरपालिकाको नयाँ भवनको उद्घाटन



काठमाडौं । कैलाली जिल्लाको भल्कामा रहेको लम्कीचुहा नगरपालिकाको नवनिर्मित भवनको आज एक समारोहका बीच उद्घाटन भएको छ ।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको उपस्थितमा उक्त भवनको उद्घाटन भएको हो ।

यो नयाँ भवनबाट नगरवासीहरुलाई सेवासुविधा प्रदान गर्न सहज हुने अपेक्षा राखेको मन्त्री राणाले आफ्नो मन्तव्यमा व्यक्त गरिन् ।

साथै नगरप्रमुख सुशिला शाहीले नगरवासीको सेवासुविधा र विकासको काममा निरन्तर खटिरहने र आफु एक नगरवासीको लागि सेवक भएको बताइन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : २४ बजे