माघ ४, २०८१ शुक्रबार Sat Jan 18 2025

नबिल बैकको सामाजिक उतरदायित्वमा ट्राफिक प्रहरीलाई २० थान मोबाइल हस्तान्तरण




काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई मोबाइल हस्तान्तरण गरेका थिए ।

NepalPolice #nabilbank

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : २५ बजे