१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

धरानका मेयरको सांसदलाई कडा आव्हान : पहिला नगरपालिका आउनुहोस



सधै चर्चामा आइरहने जनप्रतिनिधि हुन धरान उपमहानगरपालिका मेयर हर्क राज राई आज उनले भवन शिलान्यासका सम्बन्धमा सांसदलाई एक्स सामाजिक सन्जाल मार्फत के के कारणले शिलान्यास गर्नुभो पहिला नगरपालिका आउनुहोस भनि अनुरोध गरेका छन उनको पोस्ट हेनुहोस ।

नगरपालिकासङ्ग समन्वय नै नगरी Estimate नदेखाई कति लाख, कति करोडको लागतमा कहाँ,कत्रो र के बनाउन खोज्या हो त्यो जानकारी नदिई सांसदले भवन शिलान्यास गरेको भन्ने देखियो ! सबै रोक्का राखिने जानकारी गराउँदछु ! पहिले नगरपालिकामा आउनु है !

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : ५८ बजे