काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका ९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएसँगै अवरुद्ध सडक दुईतर्फ सञ्चालनमा आएको हो
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पहिरो पन्छाइएसँगै साढे ७ बजेदेखि सडक खुला भएको छ ।
१३ आश्विन २०८१, आइतबार

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार ८ : ५७ बजे