फाल्गुन ७, २०८१ बुधबार Thu Feb 20 2025

सिंहदरबारमा मन्त्री परिषद बैठक जारी



काठमाडौं । मन्त्रीपरिषद बैठक भर्खरै जारि भएको प्रधानमन्त्री सचिवालयले जानकारी गराएको छ ।

राजदुत लगायत महत्त्वपूर्ण विषयमाथि निर्णय हुने संभावना रहेकोछ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ७ : ५० बजे