फाल्गुन ७, २०८१ बुधबार Thu Feb 20 2025

मेयर बालेनको सिंहदरबार हल्लाउने पोस्ट



आजको सामाजिक संजाल

भ्रष्टलाई समाउन सक्नु भएन,

काठमाडौँमा फोहोर बोक्ने

४ चालकलाई समाउनु भएछ यो सरकारले ।

जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन ।

को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन!

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ७ : ०७ बजे