श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

धुलिखेल नगरपालिकाले गर्यो अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम



काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक अन्तरपुस्ता सिप हस्तान्तरण कार्यक्रम जेष्ठ नागरिकहरुद्वारा युवा तथा बालबालिकाहरुलाई पुराना सामानहरु डोको,सुकुल,टपरी बनाउने,बत्ति काट्ने चकटी बनाउन सिकाउनु हुँदै ।

यस्ता कार्यक्रमले पुस्तान्तरण हुने मेयर अशोक ब्यान्जुले आफ्नो भनाइ राखे ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ३ : १० बजे