२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

नगरपालिकाद्वारा लम्की बहुमुखी लाई ५००० थान सेनेटरी प्याड वितरण



छात्राकी मेयर सुशीला शाही

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाकि मेयर सुशिला शाहीले एक अनौपचारिक कार्यक्रमका विच छात्राहरुलाई महिनावारी हुदाको समयमा हुने समस्यालाई मध्यनजर गर्दै सहज होस भन्ने उदेश्य राखि लम्कीमा रहेको लम्की बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड मेसिन सहित ५००० थान सेनेटरी प्याड वितरण गरेको वताइन ।

साथै यो सानो सहयोग भएता पनि उपलब्धिमुलक हुनेमा नगरपालिकाले अपेक्षा राखेको समेत मेयरले भनाइ राखेकि छ्न ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  २ : ५७ बजे