जेष्ठ ७, २०८१ सोमबार Tue May 21 2024

बिरुवा काटेको ५००० जरिवाना



काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित सडकपेटिको बिरुवालाई काटेर बाख्रालाई खुवाउदै गरेका सोही वडाका लाल बहादुर लामालाई ५००० जरिवाना गरेको ललितपुर नगरप्रहरीले जानकारी गराए ।

यो एक उदाहरणीय कार्य भएको नगरवासिले पालिकासमय डटकम लाई वताए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ४४ बजे