बैशाख १७, २०८१ सोमबार Tue Apr 30 2024

कृषकको पालिका जानकी गाउँपालिका



काठमाडौं । कैलाली जिल्लाको जानकी गाउँपालिका वार्ड नम्बर २ मा मकै खेती गर्ने किसानलाई कृषि साम्रगी वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीकि बसन्ते तथा हिउँदे मकै खेती प्रवद्द्न कार्यक्रम अन्तर्गत कृषियन्त्र साम्रगी वितरण गरिएको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ११ : ३९ बजे