बैशाख १७, २०८१ सोमबार Tue Apr 30 2024

द आर्ट अफ कृति अष्ट्रेलियाको सहयोग र हाम्रो नेपाल फाउन्डेसनको व्यवस्थापनमा बालबालिका युवाहरूलाई सहयोग



काठमाडौं । विधार्थीलाई प्राविधिक शिक्षा, नेपालमै भविष्यको सुनिश्चिता भन्ने मुलनाराका साथ एक अनौपचारिक कार्यक्रमका विच हाम्रो नेपाल फाउन्डेसन काठमाण्डौं , द आर्ट अफ कृति अष्ट्रेलिया र प्रचण्ड बहादुर अध्ययन केन्द्र नेपालको व्यवस्थापनमा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ११ भगजोनीका बालबालिकाहरुलाई स्टेसनरी , टिर्सट र युवाहरुलाई जर्सी वितरण गरेको हाम्रो नेपाल फाउन्डेसनकि अध्यक्ष तथा सविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकीले वताइन ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : २९ बजे