फाल्गुन २, २०८१ शुक्रबार Fri Feb 14 2025

डोकोमा बोकेर पाठ्यपुस्तक लगिदै

आजको तस्बिर



नयाँ शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयहरुको पाठ्यपुस्तक ताप्लेजुङमा वितरण सुरु भएसँगै पाठ्यपुस्तक डोकोमा बाेकेर गाउँ लैजाँदै विक्रेता । तस्बिरः रासस

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १० : ४३ बजे