जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

समाजसेवी जगत पोखरेलले सुरु गरे राष्ट्रिय पुजीको लागि महाअभियान



काठमाडौं । नेपालको निजिक्षेत्र मार्फत रास्ट्रलाई योगदान गर्दै आउनु भएका युवा अभियन्ता तथ समाजसेवी जगत पोखरेलको नेतृत्वमा आज आधिकारिक रूपमा राष्ट्रिय पुजि निर्माणको लागि एक संस्था “Trust Micro Insurance” को स्थापना भएको छ । संस्था का अध्यक्ष पोखरेलले यो अभियानमा सहयोग गर्नुहुने सबैलाइ हार्दिक धन्यवाद दिएका छ्न।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ३१ बजे