१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

मोहन्याल गाउँपालिका क्षेत्र भित्र कार्य गर्ने संघ संस्थाहरूले स्वीकृति लिएर मात्र कार्यक्रमहरू संचालन गर्न निर्देशन



काठमाडौं ।मोहन्याल गाउँपालिकाले आज एक सूचना मार्फत पालिकामा रहेका सस्थाहरुले आवस्यक कागजात पेश गरि स्वीकृति लगेर मात्र कार्यक्रम गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ६ : ३० बजे