२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

बैठक आज (बुधबार) बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।उनका अनुसार हिजो (मंगलबार) बस्ने उक्त परिषद्को नियमित बैठक प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारण आज बस्न लागेको हो ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : ५६ बजे