जेष्ठ २, २०८१ बुधबार Wed May 15 2024

काठमाडौं महानगरपालिकाले ३२ वटै वडाहरुबाटै नगर सेवा प्रदान गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्राहकहरुको सुविधाका लागि ३२ वटै वडा कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ ।

महानगरपालिकाले ग्राहकहरुलाई फाइल बोकेर बिभिन्न टेबुलहरु चार्नु पर्ने झन्झट बाट मुक्त पार्न काठमान्डौ महानगरपालिका र मातहतका ३२ वटै वडाहरुमा मार्फत एकै स्थानमा बसेर महानगरको सेवा पाउने ब्यबस्था गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : २६ बजे