२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु



जाजरकोट । भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहक मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिएका छन् ।उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पमा परी मृत्यु भएको हो ।उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : २० बजे