४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

परराष्ट्रमन्त्री साउद र अमेरिकन बिदेशीमन्त्रीबीच भेटबार्ता



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटबार्ता भएको छ ।

अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा बिस्तृत छलफल गरेका छन ।सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाईएको छ ।नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताईएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : ४३ बजे