जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

मुख्यमन्त्री शाह समक्ष ज्ञापनपत्र



काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष कैलालीको गोदावरी नगरपालिकाको निर्णय अनुसार ज्ञापनपत्र बुझाइएको छ ।

नागरिकहरुलाइ पर्न गएको महंगाइ र ट्र्याक्टर व्यवसायीहरुलाई पर्न गएको कठिनाइलाई मध्यनजर गर्दै त्यसको समाधानका लागि नगरपालिकाको निर्णय अनुसार ज्ञापनपत्र बुझाएको हो

। ज्ञापनपत्रमा नदीजन्य पदार्थको मूल्यका बारेमा पुनरावलोकन गरियोस् भनी माग गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ०० बजे